२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

एपोलो हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने

१८ पुस, काठमाडाैं। एपोलो हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणहरुका लागि आईपीओ निष्कासन गर्न लागेकाे हाे । कम्पनीले १४ लाख १० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेकाे हाे ।

उक्त सेयर निष्काशन गर्न कम्पनीले प्रत्याभूति व्यवस्थापनको कार्य गर्न मुक्तिनाथ क्यापिटलसँग मंगलबार सम्झौता गरेको हो । सम्झौतापत्रमा कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष आङ तेन्जी शेर्पा र मुक्तिनाथ क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : 14:04