२९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026

सिंगटी हाईड्रोले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने, धितोपत्र बोर्डबाट पायो अनुमति

१२ पुस, काठमाडाैं। सिंगटी हाईड्रो इनर्जीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएकाे छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्न पुस ११ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हाे ।

कम्पनीले शतप्रतिशत अर्थात १ : १ को अनुपातमा १ करोड ४५ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्ने छ ।

प्रकाशित मिति : 12:11