६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

गुडविल फाइनान्सले लाभांश वितरण नगर्ने, सेयरधनीको हात खालि

८ पुस, काठमाडाैं । गुडविल फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।  पुस ६ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।

कम्पनीले वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहितकावित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्नको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ८ पुष २०८०, आईतवार १०:५४