१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

मेरो माइक्रोफाइनान्सले लाभांश वितरण नगर्ने, सेयधनीको हात खाली

६ पुस, काठमाडाैं ।मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ।

पुस ५ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो आर्थिक वर्षको मुनाफा सञ्चित मुनाफामा राख्ने निर्णय गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीको लाभांश नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेकाे छ ।

प्रकाशित मिति : ६ पुष २०८०, शुक्रबार ११:२६