९ पुष २०८२, बुधबार | Wed Dec 24 2025

चिलिमे हाइड्रोपावरको सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

६ पुस, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ।  कम्पनीको  १० प्रतिशत बोनस सेयरपश्चात प्रतिकित्ता ५१९ रुपैयाँ ८२ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन भएको हो ।

नेप्सेले बिहीबारको अन्तिम कारोबारको मूल्य प्रतिकित्ता ५७१ रुपैयाँ ८० पैसाका आधारमा मूल्य समायोजन गरेको हो । सोही मूल्यको आधारमा आइतबारदेखि कारोबार खुल्नेछ ।

प्रकाशित मिति : ६ पुष २०८०, शुक्रबार ११:१४