२९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026

जय अम्बे स्टील्सले आईपीओ निष्कासन गर्ने

२८ मंसिर, काठमाडाैं। जय अम्बे स्टील्सले आईपीओ निष्कासन गर्ने भएकाे छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न आगामी पुस २६ गते साधारणसभामा बाेलाएकाे छ ।

सभा कम्पनीको कर्पोरेट अफिस टेकु,काठमाडाैंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभाले कम्पनीको अधिकृत पूँजी बढाउने र सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ। साथै सभाले गत आर्थिक वर्ष २०७९/०८० को वासलात, नाफानोक्सान हिसाव, नगद प्रवाह विवरणसहितको लेखापरीक्षण प्रतिवेदनमा छलफल गरि पारित गर्नेछ

प्रकाशित मिति : 10:24