८ आश्विन २०८१, मंगलवार | Wed Sep 25 2024

एसिया कप क्रिकेटः टस हारेर ब्याटिङ गर्दै नेपाल

२६ मंसिर, काठमाडौं । एसिसी यू–१९ एसिया कप क्रिकेटअन्तर्गत आज भारतविरुद्धको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ । खेल दुबईको आइसिसी एकेडेमी ओभल–२ क्रिकेट मैदानमा हुँदैछ ।

नेपाल यसअघि भएको पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलवार ११:५८