१० पुष २०८२, बिहीबार | Fri Dec 26 2025

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन, सोमबार कतिमा खुल्छ कारोबार ?

२४ मंसिर, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीकाे मूल्य समायोजन भएकाे छ । नेप्सेमा नेपाल हाइड्रो डेभलपरको ७ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता २४५ रूपैयाँ ७९ पैसा हुने गरी मूल्य समायोजन भएकाे हाे ।

नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ३७० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा नै भोली सोमबार सेयर बजारमा कारोबार खुल्नेछ ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आईतवार १६:५८