२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

जागिरको खोजिमा हुनुहुन्छ ? आयल नियमले माग्यो ३१ जना कर्मचारी

१५ मंसिर, काठमाडौं । नेपाल आयल निगमले कर्मचारीको माग गरेको छ ।  निगमले आज एक सूचना जारी गर्दै विभिन्न रिक्त पदमा आठौँदेखि तहविहीनसम्म ३१ जना कर्मचारीको माग गरेको हो ।

कम्पनीले खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा पदपूर्तिका लागि कर्मचारी दरखास्त आह्वान गरेको छ। इच्छुक योग्य नेपाली नागरिकले अनलाइनबाट आवेदन दिन सक्नेछन् । इच्छुकले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र र दोब्बर दस्तुर तिरेर थप सात दिनभित्र दरखास्त फाराम पेस गर्न सकिनेछ ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार १०:५७