६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

यो साता सुनको मूल्य १५००ले घट्यो, कति पुग्यो तोलाको ?

१९ असाेज, काठमाडाैं । साे साता नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँले घटेको छ । याे साता तीन दिन सुनकाे मूल्य घटेकाे छ भने दुइ दिन बढेकाे छ । एक दिन सुनको मूल्य स्थिर रहेकाे छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रहँदै छापावाल सुन प्रतितोला १ लाख ७ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ६ हजार ८०० रुपैयाँ कायम भएको छ।

आज चाँदीको मूल्य पनि स्थिर रहँदै तोलाको १ हजार ३१० रुपैयाँ कायम भएको छ। चाँदीको भाउ लगातार ३ दिनदेखि स्थिर रहेको छ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार ११:१६