२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

महुली लघुवित्तले एफपीओ निष्काशन गर्ने, धितोपत्र बोर्डसँग माग्यो अनुमति

४ असाेज, काठमाडाैं । महुली लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्काशन गर्ने भएकाे छ । कम्पनीले एफपीओ निष्काशनकाे लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएकाे छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ४ लाख ७५ हजार ४४९ कित्ता सेयर बिक्री गर्न अनुमति मागेको हो । कम्पनीकाे एफपीओ बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ। हाल संस्थाको चुक्ता पुँजी ३२ करोड २३ लाख ७८ हजार रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहीबार १५:०६