२३ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026

एनआईसी एसिया बैंकले घोषणा गर्याे लाभांश, बाेनस र नगद कति ?

२९ भदाै, काठमाडाैं र एनआईसी एसिया बैंकले लाभांश घाेषणा गरेकाे छ । बैककाे आज बिहान बसेकाे सञ्चालक समितिको बैठकले  आर्थिक वर्ष २०७९/८०का लागि चुक्तापुँजीकाे २९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५२६३ प्रतिशत नगद लाभांश गरी कुल ३०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीलाइ वितरण गरिने बैंकले जनाएकाे छ र।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार ११:१६