१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार

२० भदाै, काठमाडाैँ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ । काठमाडाैँको भृकुटीमण्डपमा यादवमाथि खुकुरी प्रहार भएको काठमाडौं प्रहरी प्रमुख भुपेन्द्र खत्रीले जानकारी दिए । रिपोटर्स क्लबको कार्यक्रमबाट बाहिरिनेक्रममा यादवमाथि खुकुरी प्रहार भएको हो । उनको अहिले ट्रम सेन्टरमा उपचार भैरहेको छ ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार १४:५६