८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

पाकिस्तानविरुद्ध नेपालले लियो दोस्रो विकेट

१३ भदौ, काठमाडौं । एसिया कपमा नेपालले पाकिस्तानको दोस्रो विकेट पनि लिएको छ । इमाम उल हकलाई कप्तान रोहित पौडेलले रनआउट गराएका हुन् । यसअघि नेपालका करण केसीले पहिलो विकेट लिएका थिए । केसीले पाकिस्तानका ओपनर फाखर जमानलाई आउट गरेका हुन् ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार १५:५५