२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

माओवादीबाट संसदीय समिति सभापतिमा विमला सुवेदी र माधव सापकोटा

११ भदाै, काठमाडाैं । माओवादीले दुई वटा विषयगत समितिमा माधव सापकोटा र विमला सुवेदीलाई उम्मेदवार बनाउने भएको छ । सत्तारुढ र प्रतिपक्षीबीच भएको भागबन्डापछि माओवादीले सापकोटालाई पूर्वाधार विकास समिति र सुवेदीलाई मानव अधिकार समितिको सभापतिको लागि उम्मेदवार बनाउने भएको हो ।

संसदीय समितिका सभापतिका लागि आज दिउँसो ४ बजेसम्म उम्मेदवारी मनोनयन गरेपछि भोलि निर्वाचन हुँदैछ ।

प्रकाशित मिति : १० भाद्र २०८०, आईतवार १२:५८