८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

आइएमई लाइफ इन्स्योरेन्सको सम्पूर्ण कारोबार दुई दिन बन्द हुने

३२ साउन, काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको दुई दिनको लागि सम्पूर्ण कारोबार सेवा बन्द हुने भएको छ । इन्स्योरेन्सले एक सूचना जारी गर्दै भोलि शुक्रबार १२ बजेदेखि शनिवारसम्मको लागि सम्पूर्ण कारोबारहरु अवरुद्ध हुने जनाएकाे हाे ।

कम्पनीले सिस्टम अपग्रेड सम्बन्धी कार्य गर्न लागेको हुँदा आफ्नो सेवा दुई दिनको लागि बन्द गर्न लागिएको सूचना मार्फत जानकारी दिएकाे हाे ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहीबार १४:०१