३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

कुमारी इक्विटी फन्ड र कुमारी धनवृद्धि योजनाको लाभांश घोषणा, कुनको कति ?

२६ साउन, काठमाडौं । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित दुई म्युचुअल फन्डले लाभांश घोषणा गरेको छ। योजना व्यवस्थापक कुमारी क्यापिटलको बिहीबार बसेको बैठकले आर्थिक वर्ष २०७९/८०का लागि लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कुमारी इक्विटी फन्डका इकाइधनीहरुलाई १० प्रतिशत (करसहित) र कुमारी धनवृद्धि योजनाका इकाइधनीहरुलाई ६ प्रतिशत (करसहित) वितरण गर्ने निर्णय बैठकले गरेको छ।

प्रकाशित मिति : 15:06