२९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026

दोहोरो अंकले बढ्यो नेप्सेः तीन अर्ब ३४ करोडको कारोबार, एक कम्पनीकाे सेयरमा सर्किट

३ साउन, काठमाडाैं । साताकाे चौथो काराेबारकाे दिन आज बुधबार सेयर बजारमा दोहोरो अंककाे सुधार आएकाे छ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ११.१७ अंकले बढेर नेप्से दुई हजार एक सय ६५ दशमलब २४ विन्दुमा पुगेर बन्दा भएकाे । आज तीन अर्ब ३४ करोड ८६ लाख बराबरको कारोबार भएको छ ।

आज पनि बिपिडब्लु लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा बढी एनआइबीएल समृद्धि फण्ड–२ का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस दिन सबैभन्दा बढी यूनाइटेड अजोड इन्स्योरेन्सको कारोबार भएको छ ।

प्रकाशित मिति : 15:28