७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

घट्यो सार्वजनिक यातायातको भाडा, अब कहाँ पुग्न कति लाग्छ ? (सूचीसहित)

१ साउन, काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागु गरेसँगै सार्वजनिक यातायातको भाडा पनि घटाएको छ । स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात ब्यवस्था विभागले पनि भाडा समायोजन गरेको हो । आइतबार नेपाल आयल निगमले डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटाएको थियो ।

आजैदेखि लागू हुने गरी यातायात व्यवस्था विभागले यात्रुवाहक सवारी साधनमा २.१३ प्रतिशत, मालवाहक पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटाएको छ ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार १२:५३