१० पुष २०८२, बिहीबार | Fri Dec 26 2025

नेप्सेमा थप ६ लाख ७० हजार कित्ता बोनस सेयर सूचिकृत

२४ असार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार समिट लघुवित्त वित्तिय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा कम्पनीकाे १३.५६ प्रतिशत बोनस बापतको ६ लाख ७० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

सूचीकृतपश्चात् उक्त कम्पनीको सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

प्रकाशित मिति : २४ असार २०८०, आईतवार १५:२९