नेप्सेमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको ऋणपत्र सूचीकृत
२० असार, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको ऋणपत्र सूचीकृत भएको छ। नेप्सेमा ‘स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड ऋणपत्र’ नेप्सेमा सूचीकृत भएको छ। यो ऋणपत्रका १ हजार अंकित दरका कुल २४ लाख इकाइ सूचीकृत भएको छ।
५ वर्षे अवधिको ऋणपत्रमा लगानीकर्ताले वार्षिक १०.३० प्रतिशत ब्याज पाउनेछन्।
प्रकाशित मिति : २० असार २०८०, बुधबार १३:२०












