१० पुष २०८२, बिहीबार | Fri Dec 26 2025

नेप्सेमा दुई लघुवित्तको सेयर कारोबार रोक्का

१९ असार, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा धौलागिरी लघुवित्त र खप्तड लघुवित्तको सेयर कारोबार रोक्का भएकाे छ। मर्जर प्रयोजनका लागि नेप्सेले भोलि असार २० गतेदेखि लागू हुने गरी यी दुई लघुवित्त कम्पनीकाे सेयर कारोबार रोक्का  गरेकाे हाे ।

मर्जर प्रक्रिया पूरा भोलि असार २० गतेबाट यी दुई लघुवित्त कम्पनीले धौलागिरी लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु गर्दैछन्।

प्रकाशित मिति : १९ असार २०८०, मंगलवार १६:०५