१० पुष २०८२, बिहीबार | Thu Dec 25 2025

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन, कतिमा खुल्छ काराेबार ?

१८ असार, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको मूल्य समायोजन भएको छ। नेप्सेमा आज नागरिक लगानी कोषको मूल्य समायोजन भएको हो ।

नेप्सेमा कमपनीकाे २५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता २०९०.४० रुपैयाँ कायम भएकाे छ । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य २६१३ रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो । साेही मूल्यकाे आधारमा अब मंगलबारबाट सेयरबजारमा कारोबार खुल्नेछ ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार १६:१९