२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

नेप्सेमा थप एक कम्पनीको २ लाख २१ हजार कित्ता बोनस सेयर सूचिकृत

१७ असार, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा आज जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको १५ प्रतिशत बोनस बापतको २ लाख २१ हजार ८ सय ५९ कित्ता सेयर सूचिकृत भएको हो ।

प्रकाशित मिति : 11:48