२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन, कतिमा खुल्छ काराेबार ?

१३ असार, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको मूल्य समायोजन भएको छ। नेप्सेमा आज सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको मूल्य समायोजन भएको हो ।

नेप्सेमा कम्पनीकाे १० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता १०२१.८२ रुपैयाँ कायम गरेको हो । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ११२४ रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो । सोही मूल्यको आधारमा नै आइतबारदेखि सेयरबजारमा कारोबार खुल्नेछ ।

प्रकाशित मिति : 17:31