१० पुष २०८२, बिहीबार | Thu Dec 25 2025

नेप्सेमा एक लघुवित्तकाे सेयर सूचिकृत

११ असार, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको सेयर सूचीकृत गरेको छ । नेप्सेमा  डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकृत भएको हो ।

 आदर्श लघुवित्तलाई १ः१ को अनुपातमा प्राप्ति गरेपछि कायम हुन आएको २ लाख ४८ हजार ४०० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । नेप्सेमा सूचीकृत उक्त सेयर सम्बन्धीत सेयरधनीको खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार ०९:३५