२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

अन्तिम काराेबारकाे दिन यी कम्पनीकाे भयाे सर्वाधिक खरिदबिक्री

७ असार, काठमाडाैं । साताकाे अन्तिम काराेबारकाे दिन बिहीबार सेयर बजारमा झिनाे अंककाे सुधार आएकाे छ ।  नेपाल एक्सचेञ्ज (नेप्से) ४.७५अकंले बढेर २०५५.५३ बिन्दुमा बन्द भएको छ । आज २७६ कम्पनीको ८० लाख ८ हजार २४६ कम्पनीकाे ३ अर्ब ४४ करोड ४८ लाख ६२ हजार ५०१ रुपैयाँको कारोबार भएको छ ।

आज सोल्टि होटलकाे सर्वाधिक काराेबार भएकाे छ । यस दिन कम्पनीकाे २९ करोड ६३ लाख ८२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, हिमालयन डिष्टलरी, शिवम् सिमेन्टस्, आइएमयृ प्रुडेन्सियल, नागरिक लगानी कोष, तारागाँउ रिजेनसी, सूर्या ज्योति लाइफ, नेपाल लाइफ, ओरियन्टल होटल र एशियन लाइफको शेयर सर्वाधिक कारोबारको भएको छ।

प्रकाशित मिति : 15:13