२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

नेप्सेमा थप ६ लाख ४० हजार कित्ता बोनस सेयर सूचिकृत

७ असार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहीबार विजय लघुवित्त वित्तिय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा आज कम्पनीको २० प्रतिशत बोनस बापतको ६ लाख ४० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

सूचीकृतपश्चात् उक्त सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

प्रकाशित मिति : 12:52