२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

नेपाली क्रिकेटर सन्दीप लामिछानेको अर्को छलाङ, अष्ट्रेलियाको टी–२० क्रिकेट बिग ब्याश लिग खेल्ने

५ कात्तिक, काठमाडाैँ । नेपाली क्रिकेटर सन्दीप लामिछाने अष्ट्रेलियाको टी–२० क्रिकेट बिग ब्याश लिग(बीबीएल)का लागि मेलबर्न स्टार्समा आवद्ध भएका छन् । विश्वकै प्रमुख क्रिकेट लिग खेलिरहेका सन्दीप डिसेम्बरदेखि मेलबर्न स्टार्समा आवद्ध हुने निश्चित भएको छ ।

क्रिकइन्फोका अनुसार उनी डिसेम्बर १० मा टिममा सहभागी भए पनि जनवरी ५ मा बंगलादेश प्रिमियर लिग खेल्न जानेछन् । बंगलादेश प्रिमियर लिग सकिएपछि पुनः उनी बीबीएलका लागि अष्ट्रेलिया फर्किने छन ।

प्रकाशित मिति : ५ कार्तिक २०७५, सोमबार २१:२६