६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

तस्बिरमा हेर्नुहोस् नेपाल निजामति कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेला

२७ जेठ, काठमाडौँ । नेपाल निजामति कर्मचारी संगठनले काठमाडौँमा गरेको दोस्रो राष्ट्रिय महिला भेलाको शनिबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन । देशभरबाट संगठन आवद्ध महिला कर्मचारी भेलामा सहभागी भएका छन । भोलिसम्म चल्ने भेलाको पहिलो दिन तस्बिरमा हेर्नसक्नुहुन्छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८०, शनिबार १७:४४