५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

शुक्रबार कुन देशकाे कति छ विदेशी मुद्राको विनिमय दर कति ?

२६ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रवार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ३१ पैसा र बिक्री दर १६५ रुपैयाँ ०६ पैसा पुगेको छ ।

युरो एकको खरिद दर १४१ रुपैयाँ ४३ पैसा र बिक्री दर १४२ रुपैयाँ ०८पैसा रहेको छ । यस्तै,अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ८१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४१ पैसा रेहेको छ भने कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १८ पैसा र बिक्री दर ३६ रुपैयाँ ३४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार ०९:४३