८ पुष २०८२, मंगलवार | Wed Dec 24 2025

नेप्सेमा ‘प्रभु स्मार्ट फण्ड’ सूचीकृत

२३ जेठ, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा प्रभु क्यापिटल लिमिटेडको म्युचुअल फण्डको इकाई ‘प्रभु स्मार्ट फण्ड’ सूचीकृत भएको छ । नेप्सेमा फण्डको प्रतिइकाई १० रुपैयाँ मूल्यको कुल १० करोड इकाई सूचीकृत भएको हो ।

प्रभु क्यापिटलको सामुहिक लगानी कोष योजना अन्तर्गतको ‘प्रभु स्मार्ट फण्ड’ ‘पीआरएसएफ’ सिम्बोलबाट नेप्सेमा सूचीकृत भएको हो ।सूचीकृत भएपश्चात् उक्त फण्ड बुधबारदेखि नै धितोपत्र दोस्रो बजारमा कारोबार खुल्नेछ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलवार १४:१२