८ पुष २०८२, मंगलवार | Wed Dec 24 2025

नेप्सेमा थप १ कम्पनीको ६ लाख १५ हजार कित्ता बोनस सेयर सूचीकृत

२१ जेठ, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा थप १ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा आज हिमालयन एभरेष्ट इन्स्योरेन्सको २.७५ प्रतिशत बोनस बापतको ६ लाख १५ हजार ९८३ कित्ता बोनस सेयर सूचीकृत भएको हाे ।

सूचीकृतपश्चात् उक्त सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आईतवार १६:३४