९ पुष २०८२, बुधबार | Thu Dec 25 2025

नेप्सेमा थप ३२ लाख २६ हजार कित्ता बोनस सेयर सूचिकृत

२१ जेठ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार एक कम्पनीकाे बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा आरएमडिसी लघुवित्त वित्तिय संस्थाको २६ प्रतिशत बोनस बापतको ३२ लाख २६ हजार ७७२.४५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

सूचीकृतपश्चात् उक्त सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आईतवार १२:३४