२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

नेप्सेमा २ लाख ५५ हजार कित्ता बोनस सेयर सूचिकृत

१७ जेठ, काठमाडाैं । नेपाल स्ट एक्सचेञ्ज (नेप्से) मा एक लघुवित्तको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको १५ प्रतिशत बोनस बापतको २ लाख ५५ हजार ६ सय ५५ दशमलव ७७ कित्ता बाेनस सेयर सूचिकृत भएको हो ।

प्रकाशित मिति : 09:31