९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा सिमित हुने सरकारको प्रक्षेपण (आर्थिक सर्वेक्षणको पूर्णपाठ)

१४ जेठ, काठमाडाैं । विश्व अर्थतन्त्रमा आएको मन्दीको असर नेपाली अर्थतन्त्रमा परेको सरकारले बताएको छ। आर्थिक सर्वेक्षण २०७९/८० सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले, आर्थिक वर्ष २०७९/८० मा नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत सिमित हुने अनुमान सुनाएका हुन् ।

पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिले समग्र मूल्यमा दबाब परेको भन्दै उनले मागमा आएको कमीले स्रोत व्यवस्थापनमा पनि दबाब सिर्जना भएको बताए ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आईतवार १६:०६