८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

साना तथा मझौला कम्पनीले आइपीओ जारी गर्न पाउने नियमावली अर्थ मन्त्रालयमा

८ जेठ, काठमाडाैं ।  नेपाल धितोपत्र बोर्डले साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार सम्बन्धि नियमावली, २०८० स्वीकृतिका अर्थ मन्त्रालयमा पठाएको छ । धितोपत्र बोर्डको जेठ ४ गतेको निर्णयअनुसार उक्त नियमावली स्वीकृतिको लागि अर्थमन्त्रालय पठाइएको जनाएको हो ।

उक्त नियमावलीमा पारितका लागि अर्थमन्त्रालयले मन्त्रिपरिषदको बैठकमा पठाउने छ । मन्त्रिपरिषदले स्वीकृत गरेपछि बोर्डले कार्यान्वयन गर्ने छ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार १५:४६