८ पुष २०८२, मंगलवार | Wed Dec 24 2025

नेप्सेमा थप २५ लाख ६९ हजार कित्ता बोनस सेयर सूचिकृत

७ जेठ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज सांग्रिला डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको ८.५३४ प्रतिशत बोनस बापतको २५ लाख ६९ हजार २२०.५४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

सूचीकृतपश्चात् उक्त सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आईतवार १५:४५