८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

नेप्सेमा एक कम्पनीको हकप्रद सेयरमा मूल्य समायोजन

२६ वैशाख, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार एक कम्पनीको मूल्य समायोजन भएकाे छ । नेप्सेमा हिमाल दोलखा हाइड्रोपावरको ७५ प्रतिशत हकप्रद सेयरपछि प्रतिकित्ता १५१ रूपैयाँ १४ पैसा हुने गरी मूल्य समायोजन गरेको हो ।

नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य १८९.५ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा नै अब भोली बुधबारबाट सेयरबजारमा कारोबार खुल्नेछ ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलवार १६:०८