२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

प्रचण्ड, देउवा र ओलीबीच बालुवाटारमा भेटवार्ता

२६ वैशाख, काठमाडाैं । प्रमुख तीन दलका शीर्ष नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको हाे ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनिहरुबीच भेटवार्ता जारी रहेको छ । उनिहरूबीचको समसामयिक विषयमा राजजनीतिका बारेमा छलफल भइरहेकाे जनाइएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलवार ११:०२