८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

प्रि ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से

२५ वैशाख, काठमाडाैं । साताको दोस्रो कारोबार दिन साेमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले बढेको छ। अघिल्लो कारोबार दिन आइतबार १९.१२ अंकले घटेर १८५०.६१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.११ अंकले बढेर १८५०.७२ विन्दुमा पुगेको छ।

सोमबार प्रि ओपन सेसनमा ६ स्टकको १ लाख ७० हजार २५५ रुपैयाँ बराबरको ३४७ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार ११:०१