५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुन देशकाे कति ?

२४ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतवार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ७७ पैसा र बिक्री दर १६५ रुपैयाँ ५२ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ९८ पैसा र बिक्री दर १४४ रुपैयाँ ६४ पैसा पुगेको छ ।

यस्तै, अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ५९ पैसा र बिक्री दर १३१ रुपैयाँ १९ पैसा रहेको छ भने कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८५ पैसा र बिक्री दर ३६ रुपैयाँ ०२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आईतवार ०९:२५