२४ चैत्र २०८२, मंगलवार | Tue Apr 7 2026

प्रि ओपन सेसनमा झिनो अंकले घट्यो नेप्से

२१ वैशाख, काठमाडाैं । साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले घटेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ९.१८ अंकले घटेर १८५७.२३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.०४ अंकले घटेर १८५६.९६ विन्दुमा पुगेकाे छ ।

बिहीबार प्रि ओपन सेसनमा २ स्टकको ४ हजार ८६१ रुपैयाँ बराबरको २० कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार ११:०७