२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

मन्त्री हुनका लागि चन्दा उठाउने रास्वपाका सांसद ढाकाकुमारको सांसद चैट

१२ वैशाख, काठमाडाैँ । मन्त्री हुनका लागि चन्दा उठाउने सांसद ढाकाकुमार श्रेष्ठको सांसद पद चैट भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाका)को पत्र अनुसार मंगलबार सभामुख देवराज घिमिरेले उनको सांसद पद नरहेको जानकारी दिएका छन । रास्वपाको पत्रहरूका अध्ययनपछि सभामुखले उनको सांसद पद रिक्त हुने निर्णय गरेका हुन् ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलवार १३:५७