२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

बारा-२ मा शिवचन्द्र कुशवाहको अग्रता, पछि परे उपेन्द्र यादव

११ वैशाख, बारा । बारा २ को उपनिर्वाचनको मतपरिणाममा जनमत पार्टीका शिवचन्द्र कुशवाहले अग्रता बढाएका छन् ।  यसअघिसम्मको मतगणनामा जनता समाजवादी पार्टीका अध्यक्ष तथा उम्मेदवार उपेन्द्र यादवले अग्रता लिएका थियो। तर पछिल्लो मत परिणाम अनुसार यादवलाई पछि पार्दै कुशवाहले अग्रता लिएका हुन् ।

जनमत पार्टीका कुशवाहले ६०१ मत पाएका छन् भने जनता समाजवादी पार्टीका अध्यक्ष यादवले ५७१ मत ल्याएका छन् । यस्तै नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५१०, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २३६ मत र आम जनता पार्टीका अरुण ज्ञवालीले ७६ मत पाएका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार १६:०४