२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

नेकपा एस रसुवाको पदाधिकारीमा नयाँ अनुहार

६ वैशाख, काठमाडाैँ । नेकपा एकीकृत समाजवादीले रसुवाको पदाधिकारी चयन गरेको छ । जिल्ला अध्यक्षसहित केही नेता नेकपा एमाले प्रवेश गरेपछि अध्यक्षमात्र घोषणा गरेको समाजवादीले बुधबार पदाधिकारी चयन गरेको हो ।

अध्यक्षमा शिव लामिछाने रहेका छन भने उपध्यक्षमा दावा तमाङ र रामप्रसाद न्याैपने चयन भएका छन । त्यस्तै सचिवमा सुजय लामा र उपसचिवमा नमिनाथ देवकोटा चयन भएका छन ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार २०:५२