८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

नेशनल लाइफ इन्स्योरेन्सको घोषणा गर्याे लाभांश, बाेनस र नगद कति ?

३ वैशाख, काठमाडाैं । नेशनल लाइफ इन्स्योरेन्सले लाभांश घाेषणा गरेकाे छ । कम्पनीको चैत्र ३० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्तापुँजीकाे ८ प्रतिशत बोनससेयर र कर प्रयोजनको लागि समेत गरि ६.५ प्रतिशत नगद लाभांश गरी कुल १४.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे हाे ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरीने कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आईतवार १०:१८