२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

उपनिर्वाचनको पर्यवेक्षण गर्न छ संस्थालाई अनुमति

काठमाडौँ, २९ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचननका लागि छ संस्थालाई निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिएको छ । पर्यवेक्षणका लागि निर्वाचन आयोगबाट जारी गरिएको सूचना बम

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार १२:३७