२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

शनिबार पनि आरटीजीएस प्रणाली सुचारु रहने

२४ चैत, काठमाडाैं । आरटीजीएस प्रणाली भोलि चैत २५ गते शनिबार बिदाका दिन पनि सुचारु रहने भएको छ। नेपाल राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै भोलि शनिबार पनि आरटीजीएस प्रणाली सुचारु रहने जानकारी गराएको हो।

शनिबार आरटीजीएस प्रणालीमा नर्मल बिजनेस डे सञ्चालन हुने राष्ट्र बैंकले जनाएकाे छ ।

प्रकाशित मिति : 15:36