२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १० मा विश्वासको मत माग्ने

८ चैत, काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १० मा विश्वासको मत माग्ने भएका छन । बिहीबार सभामुख भुवन पाठकले प्रदेशसभाको बैठक स्थगित गर्दै चैत १० गते मुख्यमन्त्रीले विश्वासको मत माग्ने सूचना जारी गराएका छन ।

सभामुख पाठकले बागमती प्रदेशसभा सचिवालयका सचिव कृष्णहरी खड्का मार्फत विज्ञप्ति जारी गराएर मुख्यमन्त्रीले चैत १० मा मुख्यमन्त्रीले विश्वासको मत माग्ने जानकारी दिएका छन । त्यसका लागि २०७९ चैत्र १० गते दिउँस १ बजे बस्नेगरि बैठक निर्धारण गरिएकत्र छ ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार १७:५६